इन्जा पत्रकारिता पुरस्कारका लागि निवेदन आह्वान

वाशिङ्टन। नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले एक लाख रुपैयाँको इञ्जा इन्भेष्टिगेटिभ जर्नालिज्म अवार्ड र एक लाख रुपैयाँको नै इञ्जा कम्युनिटी जर्नालिज्म अवार्डका लागि नेपाली पत्रकारहरुबाट निवेदन आह्वान गरेको छ। यसैगरी एक लाख रुपैयाँ राशीको नै उत्कृष्ट साहित्यिक पुरस्कारका लागि सिफारिस गर्न समेत इञ्जाले पाठकहरुलाई आह्वान गरेको छ। पत्रकारिता सम्वद्ध दुवै पुरस्कारका लागि निवेदन दिने पत्रकारहरुले … Continue reading इन्जा पत्रकारिता पुरस्कारका लागि निवेदन आह्वान